मध्यरातमा कोइलाबास नाकाबाट गोरु तस्करी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ मंसिर २२, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २२, दाङ । दाङको कोइलाबास नाकाबाट मध्यरातमा गोरु तस्करी हुने गरेको खुलेको छ । भारतीय गोरु नेपाल प्रवेश गराउन तस्करहरुले कोइलाबास नाकाको प्रयोग गर्ने गरेको पाइएको हो ।

खुल्ला सिमानाका कारण गोरु हिडाउँदै नेपाल प्रवेश गराउने र त्यस पश्चात नक्कली कागजपत्र तयार पारेर पूर्वी सिमाना झापाबाट बंगलादेश लग्ने गरिएको छ । गोरु तस्करी खुलेयाम हुने गरेको हो ।

नेपालमा घरायसी कृषि प्रयोजनको कागज बनाएर ओसारपसार हुने गोरु मासुका लागि बंगलादेश पुग्ने गरेको छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस