२ अर्बका सडक अन्योलमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष ३, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुष ३, काठमाडौं । रमन कन्ट्रक्सनका कारण कैलाली र कञ्चनपुरमा लागू भएको क्षेत्रीय प्रहरी विकास आयोजना अन्योलमा परेको छ । पाँच वर्षमा सक्ने लक्ष्य रहेको आयोजना अढाई वर्ष बितिसक्दा पनि निर्मार्ण सुरु भएको छैन् ।

असाम मै प्राविधिक मूल्यांकन गरेर केन्द्रमा पठाइएका फाइल अर्थिक मूल्यांकनका लागि फिर्ता आएका छैनन् । कैलालीको धनगढी उपमहानगर र गोदावरी नगर, कञ्चनपुर शक्लाफाँट र भीमदत्त नगरमा ११ अर्बको लगानीसहितको क्षेत्रीय सहरी विकार आयोजना लागू भएको थियो । अन्नपूर्ण पोष्टमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस