देशभर चिसो बढ्यो, उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम ३ डिग्री

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ पौष ९, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाण्डौँ । देशभर अत्यधिक चिसो बढेको छ । आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

आज विहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मन्जु बासीले मौसमी प्रणालीका कारण चिसो बढेको बताईन् । महाशाखाका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस