पौष ९, काठमाण्डौँ । मकवानपुरमा हवाई दुर्घटना नभएको त्रिभुवन विमानस्थल कार्यालयले जानकार दिएको छ । मकवानपुरको गढी गाउँपालिका ७ को बतासे डाँडामा धुँवाको मुस्लो देखिएपछि हवाई दुर्घटना भएको आशंका गरिएको थियो । आगलागीका कारण देखिएको धुवाँको मुस्लो रहेको समेत मकवानपुर प्रहरीले जनाएको छ ।