तमु ल्होसारमा गण्डकी प्रदेशले दियो सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ पौष १२, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष १२, कास्की । तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसार पर्वको अवसरमा पुस १५ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भैतिक पूर्वधार विकास मन्त्रि रामशरण बस्नेतले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस