देशभर नै विद्युत आपुर्तिमा अनियमितता बढ्यो !

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ पौष १३, आईतबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाण्डौँ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर नै विद्युत आपुर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत माग बढेका कारण यस्तो समस्या आएको हो ।

आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस