माघ १ र २ गते सार्वजनिक बिदा !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ पौष २२, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । प्रदेश पाँच सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्ती (माघी)को अवसरमा प्रदेश सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

यस्तै पुस २९ गते मुख्यमन्त्री शंकर पोखरेलको निवासमा माघी पर्व मनाउने, दुई दिन प्रदेशका १२ जिल्लामा सार्वजनिक बिदा दिने प्रदेश सरकारले निर्णय गरेको हो । प्रदेश सरकारको बैठकले सुचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एव‌ं दरबन्दी पनि स्वीकृत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस