मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन, हिमपातले नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडे

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ पौष २२, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २२, मुगु । नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन् ।

यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ । गत बिहीबारदेखि शुक्रबारसम्म सो लेकमा निरन्तर हिमपात परेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस