माघ ४, काठमाण्डौ । विमानस्थलमा ड्युटीमा रहेका प्रहरीसँग ‘मुख’ छोडेकी आस्था राउत माफी माग्दै फेसबुक लाइभमा रोएकी छन् । शुक्रबार दिउँसो फेसबुक लाइभमा रोएकी राउतले एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको दाबी गरेकी छन् ।
प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा राउतले आफ्नो घमण्ड प्रहरीमाथि देखाएको देखिन्छ । अन्नपूर्ण पोष्टको सहायतामा लेखिएको समाचार हो ।
https://www.facebook.com/AasthaRautOfficial/videos/593919091443139/?t=579