अन्नपूर्णमा बेपत्ता खोजीको अपडेट के छ ? माछापुच्छ्रे बेस क्याम्पमा पनि पर्यटक अलपत्र !

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ माघ ४, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ४, कास्की । कास्कीको अन्नपूर्ण आधार शिविरको पर्यटकीय पदमार्गमा हिमपहिरो जाँदा बेपत्ता तीन नेपालीसहित ७ विदेशी पर्यटकको खोजी भइरहेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार अन्नपूर्ण गाउँपालिका ११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि हराइरहेका छन् । उनका अनुसार उनीहरूको खोजीका लागि पोखराबाट तीन,चारवटा हेलिकोप्टर उद्धार टोली लिएर उडेका छन् । ‘हेलिकोप्टरबाट हेर्दा माछापुच्छ्रे बेस क्याम्पमा पनि सय जनाजति पर्यटक बाटो अवरुद्ध भएर अलपत्र परेको देखिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस