मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं पठाईयो

Post Thumbnail

माघ ७, मकवानपुर । मकवानपुरको उत्तरीक्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहा नगरपालिकामा आठजना भारतीय पर्यटक अचेत अवस्थामा भेटिएका छन् ।

थाहानगरपालिका–४ स्थित सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा होटलमा सोमबार रात बिताएका आठजना पर्यटक अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस