अब नेपालमै कोरना भाईरसको परिक्षण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १३, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १३,काठमाडौँ । सोमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले जानकारी दिइन।

उनका अनुसार कोरोनाको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेकाले सोमबारदेखि परीक्षण गर्ने तयारी छ । उपचारको क्रममा डाक्टरले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण हुने पनि उनले बताइन ।

ताजा अपडेट

खोजी गर्नुहोस