कोरोना संक्रमण : चीनबाट ल्याईएका नेपालीलाई कहाँ राख्ने ? निर्णय यस्तो भयो ! (हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २१, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाण्डौ । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलवार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निमोनिया गराउने नोबेल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ । उक्त घोषणापछि सबभन्दा जोरिहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस