आर्थिक रुपमा टाट पल्टिए पछि नेपालमा आएर अपराध गर्छन्

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ फागुन १४, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण १४, काठमाण्डौ । हामी नेपालमा आएका विदेशी भन्ने वित्तिकै सबैलाई पर्यटक वा पाहुनका रुपमा हेर्ने गछौं तर कतिपय विदेशीहरू नेपालमा आएर अपराधिक गतिविधिमा संलग्न भएको पाइएको छ । यसरी नेपालमा विगत पाँच वर्षको अवधिमा गैर कानुनी गतिविधिमा संलग्नहरु मध्ये ५३६ जना विदेशी नागरिक निस्कासित भएका छन् ।

आफनो देशमा विभिन्न धरायसी झै झगडा लगायत आर्थिक रुपमा टाट पल्टिए पछि नेपालमा पर्यटन भिसामा आएर बिभिन्न अपराधिक गतिविधिका संलग्न रहनेको संख्या पनि धेरै रहेको अध्यागमन विभागका निर्देशक लिलाधर अधिकारी बताउँछन् ।

केही मानसिक सन्तुन बिग्रेका पनि यहाँ आएर झै झगडा गर्ने मानव अधिकार उलंग्न भयो भनेर भिसाको म्याद सकिए पनि वेवारिसे भएर बस्ने गरेका भेटिने गरेको अध्यागमन विभागको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस