होलीमा सतर्क रहन सुझाव

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने÷खेल्ने काम नगर्न आग्रह गरि एको छ । विगत वर्षमा फागुका कार्यक्रम आयोजना गर्ने विभिन्न संस्थाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर फागुका कार्यक्रम रद्द गरेका छन् ।

हुलमुलमा होली नखेल्न सबैलाई आग्रह
गरिएको छ । बर्सेनि होली पर्व आयोजना गर्दै आउनुभएकी नायिका करिश्मा मानन्धर ले यो वर्ष होली कार्यक्रम रद्द गरेका छन् । एभिन्युज टेलिभिजनले होली हङ्गामा कार्यक्रम रद्द गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस