धुनिबेशी । कोरोना भाइरस कोभिड १९ बाट सावधानी अपनाउन धुनिबेशीनगरपालिकाले अनुरोध गरेको छ । एक सुचना जारी गर्दै नगरपालिकाले सावधनी अपनाउन अनुरोध गरेको हो । बिश्व मा नै कोरोना भाइरसले आक्रान्त बनाएको समयमा नियमित रुपमा सावुन पानीले हात धुने, मास्कको प्रयोग गर्ने लगायतका सरसफाईमा ध्यान दिन पनि नगरपालिकाले अनुरोध गरेको छ ।