कतारबाट शंकास्पद २० नेपाली कामदार फिर्ता

Post Thumbnail

चैत्र ४, काठमाण्डौ । कारोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुईजना दुई दिन अघि र १८ जना सोमबार फिर्ता भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइनमा र सामूहिक क्वारेन्टाइनमा राखेको छ।
कामदार क्वारेन्टाइनबाट सिधै काम गर्ने स्थानमा जान पाउँछन् । तर, बाहिर जान पाउँदैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस