रौतहटमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

Post Thumbnail

असार २,काठमाडौँ । रौतहटमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

संक्रमित हुनेमा बौधिमाईका ३३, यमुनामाईका ९, देवाही गोनाहीका ८, ईशनाथ र परोहाका एक/एक जना छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस