साहित्यकार अमरको प्रेमको भाइरस पुस्तक सार्वजनिक

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ श्रावण २४, शनिबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाण्डौ । बहुचर्चित कार्यक्रम इन्द्रेणीमा संसारभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र प्रेमको एक नयाँ एवं अनौठो मायाको कथामा आधारित कथाहरू समेटिएका कथाहरू समाबेश रहेका अहिलेको परिस्थितिहरू समेटेर ओएसनेपालद्वारा प्रकाशित उपन्यास कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जनुुअमरद्वारा लिखित प्रेमको भाइरस पुस्तक एक समारोहबीच इन्द्रेणीमा सार्वजनिक भएको छ ।

पुस्तक प्रकाशकको तर्फबाट ओएसनेपालबाट विवेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायक एवं इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेलको प्रमुख आतिथ्यमा, गायिका मनमाया वाइबा, गायक राजु परियार, निर्देशक रोसन कुमार, वरिष्ठ संचार कर्मी राजु श्रेष्ठ, पत्रकार दिप गुरुङ, मिलन के। सि लगायतबाट उपन्यासकार सुरेन्द्र महर्जनुअमरु का निरन्तर साहित्य, संगीतका बिषयमा बोलेका थिए । लकडाउन भएको दुई महिनाको समयलाई सदुपयोग गर्दै लेखिएको सार्वजनिक उक्त उपन्यासको बारेमा समयलाई साहित्यकार महर्जनले उपन्यास लेखेर सदुपयोग गरेकोमा खुशी व्यक्त गरे । आफ्नो पचिसौं कृतिका रूपमा उपन्यास कोरोना भाइरसको महामारीको समयमा सार्वजनिक गर्न पाउँदा धेरैभन्दा धेरै खुशी व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस