माघ १५,काठमाडौँ । धुनिवेशी नगरपालिकाले गरिब घरपरिवारको प्रारम्भिक सुची प्रकाशन गरेको छ ।
नगरले २ सय १३ घरपरिवारको सुची सार्वजनिक गरेको हो ।
अति गरिब,सामान्य गरी नगरले गरिब परिवारको सुची प्रकाशन गरिएको हो ।