सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ अषाढ २, बिहिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार २, काठमाण्डौ । सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुरा जानकारी दिएका हुन्।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले मन्त्रिपरिषद्मा बेलायतसँग श्रम सम्झौता गर्ने प्रताव पेस गरेका थिए। सो प्रतापलाई मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस