बेलकोटगढीका सडकमा दसैँअगावै गाडी सञ्चालन हुने गरेर मर्मतसम्भार गरिने

Post Thumbnail

असोज ४, नुवाकोट । बेलकोटगढी नगरपालिकामा रहेका सडकमा दसैँअगावै गाडी सञ्चालन हुने गरेर मर्मतसम्भार गरिने भएको छ । बर्खायामको बाढीले क्षति पुर्‍याएसँगै अवरुद्ध भएका सडक दसैँअघि नै मर्मतसम्भार गर्न बजेट विनियोजन गरिएको छ ।

पालिकाभित्र रहेका अधिकांश सडक बर्खायाममा क्षति पुगेर अवरुद्ध बनेकाले दसैँअघि नै सञ्चालन गर्न बजेट विनियोजन गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस