बोर्डको सल्लाहकार समिति संयोजकबाट नीर शाहले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ माघ २६, बिहिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २६, काठमाण्डौँ । अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समितिको संयोजक पदबाट राजीनामा दिएका छन् ।

उनीसँगै रवीन्द्र खड्का, दीपाश्री निरौला, सुशान्तकुमार श्रेष्ठ र आकाश अधिकारीले पनि राजीनामा दिइसकेका छन् ।

बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए। बोर्डका विवादस्पद गतिविधिप्रति चित्त नबुझेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस