शिवरात्री नजिकिँदै गर्दा पशुपति परिसरमा तयारी के छ ? (फोटो फिचर)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ फागुन ३, बुधबार (२ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । शिवरात्री नजिकिँदै गर्दा पशुपति परिसरमा चहल पहल बढ्न थालेको छ । शिवरात्रीको अवसरमा देशविदेशबाट आउने भक्तजनको पशुपतिमा घुँइचो लाग्ने गर्दछ ।

यस वर्ष फागुन ६ गते महाशिवरात्रि पर्व मनाइँदै छ । शिवरात्रि नजिकिँएसँगै पशुपति क्षेत्रमा साधुसन्तको संख्या बढेको छ । स्वदेश तथा छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा साधुसन्तहरु शिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न आउने गर्दछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस