असार १०,धादिङ । धादिङको रुवी भ्याली गाँउपालिकामा गाँउसभा स्थगित भएको छ । गाँउसभामा असन्तुष्ट राप्रपाका कार्यकर्ताले सभा विथोलेपछि नगरसभा स्थगित भएको हो । राप्रपाका कार्यकर्ताले सभामा राखिएको मञ्चसमेत तोडफोड गरेका छन् । सो क्रममा केही व्यक्ति सामान्य घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।