चिनियाँ अर्बपति ज्याक मा काठमाडौं

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० अषाढ १२, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौँ । चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । पर्यटक भिषामा उनी नेपाल आएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस