मकवानपुर मनहरीका १९ जना प्रधानाध्यापकको सामूहिक राजीनामा

Post Thumbnail

असार ३०, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका विभिन्न १९ विद्यालयका प्रध्यानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् ।

शिक्षाको गुणस्तर सुधार ल्याउने बहानामा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले लामो समयदेखि मानसिक तनाव दिएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रध्यानाध्यापक छन् ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस