सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै, के आउला फैसला ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन २५, बिहिबार (१ साल अघि)
  • ४८ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आजलाई तोकिएको छ । असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस