नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।

दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस