साढे ५ महिनामा सुन तस्करी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १, बिहिबार (१ साल अघि)
  • २४ पटक पढिएको
साढे ५ महिनामा सुन तस्करी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

चैत्र १, काठमाडौँ । गठन भएको साढे ५ महिनामा सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहिबार सिंहदरबारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लामो अध्ययन र जाँचबुझ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस