१४१ जना डीएसपीको सरुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ८, बिहिबार (१ साल अघि)
  • २१ पटक पढिएको
१४१ जना डीएसपीको सरुवा

चैत्र ८, काठमाण्डौँ । नेपाल प्रहरीका १४१ प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार १४१ जना डीएसपीको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस