ललितपुर घटना : आरोपी सार्वजनिक, पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १३, मंगलबार (१ साल अघि)
  • २७ पटक पढिएको
ललितपुर घटना : आरोपी सार्वजनिक, पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान हुने

चैत्र १३, काठमाडौं । ललितपुर महानगरपालिका २६ ढोलाहिटीको घटनामा संलग्न आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
होली खेलेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी उक्त घटनामा संलगन् भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।
प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका २ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ २ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस