पर्वतमा घरभित्रै दम्पती मृत फेला, घटनास्थल रगताम्मे !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २०, मंगलबार (१ साल अघि)
  • ११ पटक पढिएको
पर्वतमा घरभित्रै दम्पती मृत फेला, घटनास्थल रगताम्मे !

चैत्र २०, काठमाडौँ । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।

वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।
‘घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ,’ वडाअध्यक्ष घर्तीले भने, ‘घटनास्थल रगताम्मे छ ।’

प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस