पाठ्यपुस्तक ६३ जिल्लामा पुग्यो , चैतभित्रै सबै स्थानमा पुराउने लक्ष्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २४, शनिबार (१ साल अघि)
  • ५० पटक पढिएको
पाठ्यपुस्तक ६३ जिल्लामा पुग्यो , चैतभित्रै सबै स्थानमा पुराउने लक्ष्य

चैत्र २४, काठमाडौँ । शैक्षिक सत्र सुरु हुन एक साता बाँकी हुँदा ६३ जिल्लामा पाठ्यपुस्तक पुगिसकेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले एकमहिने पदावधिमा गरिएको कामबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा ६३ वटा जिल्ला सदरमुकामसम्म पाठ्यपुस्तक पुगिसकेको जानकारी दिइन् । त्यहाँबाट विक्रेता, स्थानीय तह, विद्यालय हुँदै भर्नाकै बेलासम्म विद्यार्थीसमक्ष पाठ्यपुस्तक पुगिसक्ने उनले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस