सिरहामा दिँउसै हतियार देखाएर साढे १५ लाख लुटियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २५, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
सिरहामा दिँउसै हतियार देखाएर साढे १५ लाख लुटियो

चैत्र २५, काठमाण्डौँ । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ ।

सिरहा सदरमुकाम विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा पुगेका हतियारधारी समूहले लुटेका हुन् ।

सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस