बाँकेमा १६ सीमा स्तम्भ गायव !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
बाँकेमा १६ सीमा स्तम्भ गायव !

बैशाख १, काठमाण्डौँ । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल भारत सीमा स्तम्भ हराएका छन् ।

बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस