गितेन्द्रबाबु राई

जीबी राईको राहदानी रद्द गर्न अदालतद्वारा अस्वीकार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १, मंगलबार (११ महिना अघि)
  • १०७ पटक पढिएको
जीबी राईको राहदानी रद्द गर्न अदालतद्वारा अस्वीकार

जेठ १, काठमाण्डौँ । कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ ।
आइतबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्न अस्वीकार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्‍कीले राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्नुपर्ने माग गरेको थियो । राहदानी रद्द गर्नका लागि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा अनुमति माग गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस