करेन्ट

सिन्धुलीमा करेन्ट लागेर एकजनाको मृत्यु

सिन्धुलीमा करेन्ट लागेर एकजनाको मृत्यु

जेठ १३, काठमाडौँ । सिन्धुलीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–११, धमिलेका १५ वर्षीय पुष्कर दिप थापा छन् ।

शनिबार धमिले खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । जिल्ला अस्पताल सिन्धुलीमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

#करेन्ट

ताजा अपडेट

खोजी गर्नुहोस