गाँजा

गाँजाको व्यावसायिक उत्पादन गरिने सरकारकोे घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १५, मंगलबार (१० महिना अघि)
  • ९८ पटक पढिएको
गाँजाको व्यावसायिक उत्पादन गरिने सरकारकोे घोषणा

जेठ १५, काठमाडौँ । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए ।

‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ, उनले भने ।

# गाँजा

ताजा अपडेट

खोजी गर्नुहोस