भूकम्प

दैलेखमा भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २२, मंगलबार (१० महिना अघि)
  • १५३ पटक पढिएको
दैलेखमा भूकम्पको धक्का

जेठ २२, दैलेख । दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो परकम्प नभएर भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिएका छन् ।

#भूकम्प

ताजा अपडेट

खोजी गर्नुहोस