काठमाण्डौँमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको ‘प्राइड परेड’ {फोटोफिचर}

  • अनलाइन केन्द्र
  • / जीवनशैली /
  • २०८१ जेष्ठ २६, शनिबार (१० महिना अघि)
  • ११२ पटक पढिएको
काठमाण्डौँमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको ‘प्राइड परेड’ {फोटोफिचर}

जेठ २६, काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन् ।

शान्तिवाटिकाबाट सुरू भएको गौरव र्‍याली नारायणचौर पुगेर समापन भएको थियो। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउँछन् ।

विशेषतः सन् १९६९ जुन महिनामा न्युयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो । यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै विभिन्न प्लेकार्ड बोकेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस