झापामा दुईजना छोरासहित आमा घरभित्रै मृत फेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (१० महिना अघि)
  • ८२ पटक पढिएको
झापामा दुईजना छोरासहित आमा घरभित्रै मृत फेला

जेठ ३२, झापा । झापामा दुई छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन् । शिवसताक्षी नगरपालिका वडा नम्बर–३ की अञ्जली बेस्रा र उनका २ जना छोराहरू ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुष मृत फेला परेका हुन् । अञ्जलीका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा छन् । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस