भूकम्प

बझाङमा दुई भूकम्प

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १, शनिबार (१० महिना अघि)
  • १२० पटक पढिएको
बझाङमा दुई भूकम्प

असार १, काठमाडौँ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ र ११ः३० मा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पहिलो भूकम्प ३.७ र दोस्रो भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

#भूकम्प

ताजा अपडेट

खोजी गर्नुहोस