हैजा सङ्क्रमित

देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १९, शनिबार (८ महिना अघि)
  • ८२ पटक पढिएको
देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुग्यो

साउन १९, काठमाडौँ । देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एक जनामा हैजा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।

 

#हैजा सङ्क्रमित

ताजा अपडेट

खोजी गर्नुहोस