तरकारी बजार

कालिमाटी बजारमा आज : तरकारीको मूल्य कति ? (सुचिसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २७, आईतबार (८ महिना अघि)
  • ८० पटक पढिएको
कालिमाटी बजारमा आज : तरकारीको मूल्य कति ? (सुचिसहित)

साउन २७, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको ९७ रुपैयाँ ६७ पैसा, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

#तरकारी बजार

ताजा अपडेट

खोजी गर्नुहोस