पशुपति मन्दिर

साउनको अन्तिम सोमबार पशुपतिमा देखिएको श्रद्धालुहरुको भीड {फोटोफिचर}

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८१ श्रावण २८, सोमबार (८ महिना अघि)
  • ३१८ पटक पढिएको
साउनको अन्तिम सोमबार पशुपतिमा देखिएको श्रद्धालुहरुको भीड {फोटोफिचर}

साउन २८, काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।

साउनमा हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरापोते लगाएर शिवको पूजा आराधाना गर्ने गर्दछन् । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

आज पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहानदेखि नै चारै ढोका खुला गरिएको छ । साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस