पहिरो

पहिरोमा परेर भारतमा चारजना नेपालीको मृत्यु, हेर्नुहोस् नामसहित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ७, शुक्रबार (८ महिना अघि)
  • ७० पटक पढिएको
पहिरोमा परेर भारतमा चारजना नेपालीको मृत्यु, हेर्नुहोस् नामसहित

भाद्र ७, काठमाडौँ । भारतमा पहिरोमा परेर चारजना नेपालीको मृत्यु भएको छ ।
उत्तरखन्ड राज्यको केदारनाथ नजिकै पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । उनीहरु भारतमा मजदुरी गर्दै आएका थिए । मृत्यु हुनेहरूमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहरा रहेका छन् ।

#पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस