इन्स्पेक्टरको सरुवा

एकै पटक नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १८, मंगलबार (७ महिना अघि)
  • ५८ पटक पढिएको
एकै पटक नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

भाद्र १८, काठमाण्डौँ ।  नेपाल प्रहरीमा एकै पटक ठूलो संख्यामा  प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको १७ भदौको निर्णयअनुसार ५८७ जना इन्सपेक्टरको सरुवा गरिएको हो ।

उनीहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको  छ । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस