तरकारीको मुल्य

कालीमाटी बजारमा आज : कुन तरकारीको मुल्य कति छ ? {सुचिसहित}

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २३, आईतबार (७ महिना अघि)
  • ४८ पटक पढिएको
कालीमाटी बजारमा आज : कुन तरकारीको मुल्य कति छ ? {सुचिसहित}

भाद्र २३, काठमाण्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
समितिकाअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ । यस्तै गोलभेँडा सानो लोकलको ३० रुपैयाँ र गोलभेँडा टनेलको ४० रुपैयाँ कायम भएको छ ।

यसैगरी आलु रातोको ७२, मुला रातोको ४०, टाटे सिमीको ६०, चिचिण्डोको ३०, प्याज हरियोको २५० रुपैयाँ कायम हुँदा स्कुसको ३०, अनारको ४००, जुनारको ३००, राजा च्याउको ३०० रुपैयाँ कायम भएको छ । यस्तै केरा दर्जनको १५० रुपैयाँ कायम भएको पनि समितिले जनाएको छ ।

#तरकारीको मुल्य

ताजा अपडेट

खोजी गर्नुहोस