कृष्ण भगवान

आज बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

आज बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

असोज २, काठमाडौँ । आज २०८१ साल असोज २ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर १८ तारिख । सोह्रश्राद्ध सुरु । आज प्रतिपदा श्राद्ध । आश्मिन कृष्ण पक्षको प्रतिपदा थिति ।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवीदेवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल देव कृष्णको अवतार०को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ ।

#कृष्ण भगवान

ताजा अपडेट

खोजी गर्नुहोस